Help
मान्यजनहरुबाट आसिसमिलोस सदभाब रहोस मित्रको
ग्रहैशान्तरहुन भवानि खुसिहुन ज्ञानैखुलोस भित्रको
सहयोग गर्नतयार मित्रहरुहुन आरामहोस गाथमा
दयादान रहोस सधैमनमाहाँ पैसारहोसहातमा
लक्ष्मी खुसहउन सरिर बलियो बुद्धिबढोसहरघढि
सदभाबहोस सबमा खुसिरहुन सब मान किर्तिजावोस बढि
आफ्नामाजहउन खुसि तिपरिवारइस्वर हुन दाहिने
काम काज चुस्त रहोस प्रसन्नमनहोस होयत्तिनैचाहिने
आमाबाबुप्रशन्नहुन अनिगुरु प्रसन्न हुन सन्तति
जिवन पुर्णरहोस नहोस अधुरो मन्मानहो आपत्ति
शत्ता शक्तिमिलोस घमण्ड नबढोस चङ्गासरिहोसमन
यहिआसिर बाद मिलोस सबमा दुर्गाभवानिकन
बिजयादशमिको शुभउपलक्षमा हार्दिक मङ्गलमय शुभकामना