Advertisements
search ecards



Top Cards
See the top rated eCards

Nepali New Year
नयाँ बर्ष को शुभकामना
13-April-2006
See the top rated eCards

मेरो नयाँ बर्ष तिमी आउन
Mero Naya Barsha Timi Auna
03-April-2007
See the top rated eCards

बडा दशैंको शुभ कामना
Bada Dashain Ko SubhaKamana
27-September-2007
See the top rated eCards

Nepali New Year 2068
08-April-2005
See the top rated eCards

Nepali New Year
नयाँ बर्षको शुभकामना
04-April-2007

Help

नया साल आयो खुशी तुल्य छायो
नया पात हल्लीऐ डाली पलयो ।
जुरेली चरी आकुरामा हराए
टिपी मंगका फूल खेल्दै रमाए।
कुहूकारले कोइली झट्टा बोल्लान
खुबै हेर बिधंषाले भाब खोज्लान।
बितेका सबै तर्कना बोल्न खोज्ला
भिजेका परेली सदा शान्त होला ।
बिरानो र रानो ति मौरी उदाऐ
कतै! भुन्भुनाऊदै नया गीत गए ।
बड़ा युद्ध बेला सुधा साधानमा
सबै रूप फेर्यो नया पावनमा ।
सधैका नया सालमा फर्केर हेर्दा
नराम्रो र राम्रो यी कसता रहला ।
नजनु न फर्केर लाली चदयो
नया बर्ष तिमी पक्का गुनगुनाऊ ।
सबै आकुरा हूँ पिपिरा झुशिला
निढइ हुन्छा तुला नया साल फिरदा ।
सबै हुन्छा राम्रो सबै लाली चदयो
नया बर्ष आयो नया बर्ष आयो ।


ऋषि राम खनाल
तमसरिया -८ चोर्मारा नवलपरासी