Help
टिका होस् निधारमा,
जमरा होस् कानमा,
सुख होस् परिवारमा,
शान्ती होस् देशमा ,
खुशीको बास होस्
सत्रुको नाश होस्,
सुन चान्दीको रास होस्,
हातमा २१ पत्तीको तास होस्,
घरमा मासु र बियर को बास होस्,
पुरा होस् सबै मनोकामना,
यही छ विजया दशमीको शुभकामना
टिका होस् निधारमा,
जमरा होस् कानमा,
सुख होस् परिवारमा,
शान्ती होस् देशमा ,
खुशीको बास होस्
सत्रुको नाश होस्,
सुन चान्दीको रास होस्,
हातमा २१ पत्तीको तास होस्,
घरमा मासु र बियर को बास होस्,
पुरा होस् सबै मनोकामना,
यही छ विजया दशमीको शुभकामना